जवरजस्ती करणी गर्ने ६० वर्षीय वृद्ध पक्राउ

स्याङ्जा । विरुवा गाउँपालिकामा बाख्रा चराउन गएकी युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । दमैले २० वर्षीय युवतीलाई बाख्रा चराउन गएको बेलामा सोही ठाउँको ओढारमा पहिलोपटक २०७७ असार महिनामा र अन्तिम पटक २०७७ माघ ४ गते दिउँसो अन्दाजी १ बजे जवरजस्ती करणी गरेको जाहेरी दरखास्तको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ … Continue reading जवरजस्ती करणी गर्ने ६० वर्षीय वृद्ध पक्राउ